काठमाडौँ । ‘लुट’ फिल्म निर्देशन गरेर चर्चामा आएका युवा निर्देशक हुन् निश्चल बस्नेछ । बहुआयामिक प्रतिभाका धनी निश्चल एक कुशल कलाकार पनि हुन् गायन र लेखनमा पनि उत्तिकै अब्बल निश्चललाई नेपाली फिल्म क्षेत्रको पछिल्लो ट्रेन नै परिवर्तन गरेको जस जान्छ ।

उनै निश्चलको जीवनमा सहयात्री बनेर आएकी सुन्दरी नायिका स्वस्तिमा खड्कासँग कसरी भयो त भेट ? बिहेपछि प्रेममा डुबेको यो जोडीको लमी को हुन् ? थाहा पाउनुहो रहस्य । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया