काठमाडौँ- नेपाल आइडलका तिन निर्णायकबारे दर्शक प्रतिक्रिया लिइएको छ । नेपाल आइडलमा न्ह्यु बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन । नेपाल आइडलमा प्रतिष्पर्धीलाई टिप्पणी गर्ने शैली, निर्णय क्षमता तथा ब्यक्तित्वको बारेमा दर्शकहरुले टिप्पणी गरेका छन् ।

सर्वेक्षणमा सहभागी मध्ये धेरैले इन्दिरा जोशीको ब्यक्तिब्व राम्रो लाग्ने प्रतिक्रिया दिएका छन । न्ह्यु बज्राचार्यको टिप्पणी गर्ने शैली पनि मन परेको दर्शक प्रतिक्रिया छ । केही रमाइला प्रश्नहरुमा सहभागी पुरुषहरुले इन्दिराको जोशीको फिगर राम्रो लाग्ने बताएका छन भने सहभागी महिलाहरुले कालिप्रसाद बास्कोटाको डिम्पलको फ्यान भएको प्रतिक्रिया दिएका छन । हेर्नुहोस यो भिडियो

तपाईको प्रतिक्रिया