काठमाडौं – सुनको मूल्य दुई दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया