एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउड नायिका प्रियंका चोपडा प्रभावशाली ब्यक्तित्वको छवीका कारण एकै ठाउँमा उभिएका छन् ।

सोसल नेटवर्किङ साइट लिंकइनले पावर प्रोफाइलको सार्वजनिक मोदी र नायिका प्रियंका चोपडा चर्चामा छन् ।

हलिउडमा फरक पहिचान स्थापना गर्न सफल प्रियंका र राजनीतिमा सफल प्रधानमन्त्री नरेन्द्र मोदी २२ लाख फलोअर्स छन्, जो यो सूचीमा तेस्रो पटक परेका हुन् । यो सूचीमा ५० पेशेवरलाई सहभागी गराइएको थियो ।

तपाईको प्रतिक्रिया