एजेन्सी । विश्व चर्चित रियालिटी स्टार किम कार्दशियन र उनकी बहिनी क्लोइ कार्दशियन विश्वकै स्टाइलिस दिदी बहिनीको सूचिको शिर्षस्थानमा पर्छन् ।

किम दिदीबहिनी सडकमा निस्किएपछि मिडिया र फ्यानको भिड लाग्ने भएकाले यि दिदी बहिनीले मिडियाको आँखा छल्दै पनि हिँड्न खाजेका धेरै पल उनीहरु मिडियाको निाशानामा परेकै हुन्छन् ।

अमेरिकाको लस एन्जल्सका ३६ बर्षकी सुन्दरी दिदी किम र ३३ बर्षकी सुन्दरी क्लोइको यो भेट विशेष थियो । उनीहरु अन्य समयमा भन्दा भिन्न शैलीमा लन्चका लागि निस्किएको भिडियो र तस्विर समेत अहिले भाइरल बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया