काठमाडौँ । नेपाल आईडलको गाला राउण्ड झलकमानकोे गीत घन्कीरहदा जर्ज इन्दिरा जोसी भाबुक मुन्द्रामा देखिन्थीन् । नेपाल आइडलमा झलकमान गन्धर्वको कालजयी गीत ‘बाबाले सोध्लान् नी खोइ छोरा भन्लान् गाएर सुरज थापाले तहल्का मच्चाए । इन्दिरा जोशीको शब्दमा भन्दा स्टेजमा आगो लगाए !

उनी स्वयम् भने नेपाल आइडलबाट आउट भइसकेका छन् । टप ५ मा उक्लिनका लागि उनले दर्शकको पर्याप्त भोट पाएनन् । उनी नेपाल आईडलबाट आउट भएपनि उनले बाँकी रहेका साथीहरुलाई यस्तो किसिमले मुल्या¥्कन गरेका छन् जसले भोली को आउट हुने भन्ने सम्म निर्धारण गर्छ ।

तपाईको प्रतिक्रिया