ब्राजिल – ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको यहाँका सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।

तर ब्राजिलको नौसेनाले एएफ्पीलाई दिएको जानकारी अनुसार बाहिया राज्यमा एक डुङ्गा दुर्घटना भएको अर्को एक दुघटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया