काठमाडौँ । चर्चित गायिका इन्दिरा जोशी बहुआयामिक प्रतिभाकी धनी कलाकार हुन् । स्टेजमा गाउँदै नाच्न सक्ने सुन्दरी गायिका जोशीलाई नेपाली शाकिराको उपनामले पनि चिनिन्छ ।

कैयौँ हिट गीत दिएर चर्चामा रहेकी गायिका इन्दिरा पछिल्लो समय चर्चित शो नेपाल आइडलकी जज समेत हुन् । आफ्नो ब्यस्त समय तालिकाका बिच उनले हालै बन्जि जम्प गरेको भिडियोले पनि चर्चा पाइरहेको छ । बन्जि जम्प गर्ने क्रममा उनलाई प्रसन्नले साथ दिएका छन् । हेरौँ भिडियो

तपाईको प्रतिक्रिया