काठमाडौँ । हाँसको बचेराले जुत्ता लगाएको कहिल्यै देख्नुभएको छ ? सिंगापुरमा रहेको एक चिडियाखानामा हाँसको एउटा बचेरोले जुत्ता लगाउने गरेको सुन्दा सबै छक्क पर्छन् ।

चिडियाखाना व्यवस्थापनले उक्त हाँसलाई जुत्ता लगाइदिने गरेको हो र यसको कारण निकै रोचक छ ।

डेढ किलो तौलको उक्त हाँसको त्यो पीडा देखेपछि चिडियाखानाका कर्मचारीले व्यवस्थापनलाई जानकारी गराए र हाँसको बचेराका लागि विशेष खालको जुत्ता तयार गरिएको हो । हाँसको बचेरोले बाहिर निस्किने बेलामा जुत्ता लगाउने गर्छ ।

तपाईको प्रतिक्रिया