काठमाडौं । सरकारले निर्वाचन घोषणा गरेलगत्तै गृहले ठूलो संख्यामा सीडीओ हेरफेर गरेको छ । साउन २६ गते १० सहसचिव र २१ उपसचिवसहित ३१ जनाको सरुवा गरेको गृह मन्त्रालयले २२ प्रमुख जिल्ला अधिकारी सहित ३१ जनाको सरुवा गरेको छ । मन्त्रालयले १० सहसचिव र १२ उपसचिवको सरुवा गरेको हो । हेर्नुहोसु सूची

क्षेत्रीय प्रशासन कार्यालय कास्कीका विष्णु पोखरेलः इलाम
बर्दियाका विष्णुबहादुर थापाः बाग्लुङ
गृहका चन्द्रमान श्रेष्ठः उदयपुर
गृहका लोकनाथ पौडेलः गुल्मीको सीडीओ
गृहका उपसचिव विष्णु पौडेलः जुम्ला,
दिलीप लामिछानेः रामेछाप
विश्वराज न्यौपानेः दैलेख
बद्रिनाथ गैरेः कालिकोट
सिद्धराज जोशीः बैतडीमकवानपुरका सहायक सीडीओ हरि पन्तः मनाङ
अध्यागमनका पुष्पराज शाहीः जाजरकोट
अध्यागमनका एकदेव अधिकारीः खोटाङ
धनुषाका सहायक सीडीः किशोर चौधरीः अछामको सीडीयो
अध्यागमनका चेतराज बरालः भोजपुर
भक्तपुरकी सहायक सीडीओ लक्ष्मीदेवी हुमागाईंः पाँचथर
गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाः मकवानपुरको सीडीओ
मन्त्रालयका आसमान तामाङः सिन्धुपाल्चोक
गृहका सहसचिव सीताराम कार्कीः सुर्खेत
नारायणप्रसाद भट्टराईः बर्दिया
सुर्खेतका महादेव पन्तः ललितपुर

तपाईको प्रतिक्रिया