काठमाडौँ । बलिउड नायक संजय दत्तले अभिनय गरेको चलचित्र ‘भूमी’को आइटम गीत यतिबेला ब्यापक चर्चामा छ । चलचित्रको ‘ट्रिपी’ बोलको आइटम नम्बरमा पूर्व पोर्न स्टार तथा नायिका सन्नी लियोनीले हट नृत्य प्रस्तुत गरेकी छिन् ।

यो गीतमा सन्नीको स्थानमा आइटम गल मलाइका अरोरालाइ अफर गरिएको भए पनि उनको समय नमिलेका कारण सन्नीले स्थान पाएको बताइएको छ ।

जुन गीतले अहिले बलिउड लगायत भारतीय भाषा प्रचलन रहेका देशहरुमा हंगामा मच्चाइरहेको छ । जसबाट सन्नीले तारिफ समेत पाइरहेकी छन् ।

तपाईको प्रतिक्रिया