एजेन्सी । भनिन्छ शिक्षक र बिद्याथीबिचको सम्बन्ध निकै पवित्र र पारदर्शी हुन्छ । बिद्यार्थीले शिक्षकलाई आफ्ना आमा बुबा समान अविभावक मान्छन् भने शिक्षकले बिद्यार्थीलाई छोराछोरी समान माया र स्नेह दिने हाम्रो परम्परा छ ।

तर कहिलेकाँही परम्परा र निती नियम तोडिएका यस्ता अश्लिल हर्कतहरु समाजमा घट्ने गर्छन् । जसले गर्नेलाई भन्दा देख्नेलाई लाज भन्दाजस्तो अवस्थामा पुर्याइदिन्छ ।

यस्तै भएको घटनाका तस्विरहरु यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेका छन् । सार्वजनिक तस्विरमा कक्षा कोठा भित्र नै शिक्षक र एक छात्र अश्लिल हर्कतमा ब्यस्त रहेको देख्न सकिन्छ । उनीहरु सिमाना र दायरा तोडेर गरेको कुर्कमहरु तस्विरमा छरपष्ट छन् ।

तपाईको प्रतिक्रिया