काठमाडौँ- मंगलबार सुनचाँदीको मूल्य केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज चार सयले घटेर ५५ हजार रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै अघिल्लो दिन तोलाको ७५५ मा कारोबार भएको चाँदी यस दिन ७५० रुपैयामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया