एजेन्सी । विश्वकै सबैभन्दा ठूलो र अचम्मको साढे १२ फिटको लिंग । झट्ट सुन्दा पत्यार लाग्दैन । तर एक अमेरिकी यौन खेलौना उत्पादन गर्ने कम्पनीले यसको प्रतिमा नै निर्माण गरेपछि यसको यतिबेला विश्वभर चर्चा सुरु भएको छ ।

अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्ट कम्पनीका प्रमुख निक ओर्लान्डिनोले संसारकै ठूलो लिंग बनाउन आफैँ अग्रसरता लिएपछि यसको निर्माण भएको हो । अन्तराष्ट्रिय संचार माध्यमहरका अनुसार उक्त लिंगसँगै अण्डकोषसमेत निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया