एजेन्सी । मानिसहरुका आ आफ्नै इच्छा र सोखहरु हुन्छन् । जसका कारण उनीहरु सदावहार चर्चामा आउन सक्छन् । जसमध्येकी एक हुन् केथी जंग।

 

३८ वर्षिया यि सुन्दरीले आफ्नो कम्मरलाई पातलो भन्दा पातलो बनाउनका लागी रातदिन कारसेट लगाएर बसीरहिन् ।

जसका कारण उनको कम्मरको साइज १५ इन्च बन्न पुग्यो र अहिले उनी विश्वकै सबैभन्दा सानो कम्मर भएकी महिलाका रुपमा परिचित छिन् ।

patalo kammar

उनले आफ्नो कडा मेहेनत र लगावका कारण गिनीज बुक अफ वल्र्ड रेर्कडमा समेत न म लेखाउन सफल भएकी छिन् ।

तपाईको प्रतिक्रिया