ताजाखबर। सर्पले टोकेर मृत्यु भएका युवक चिताबाट उठेपछि हल्लीखल्ली भयो । भारतको रायसेन गाउँका २३ वर्षीय भगवान सिंह सेन जंगलमा दाउरा काट्न जाँदा सर्पले टोकेको थियो । उनको मृत्यु जंगलमा नै भएको थियो ।

उनलाई चितामा जलाउने तयारी भइरहेको बेला उनि जुरुक्कै उठे । उनलाई तुरुन्त अस्पताल लगियो ।

थप भिडियोमा हेर्नुहोस्:

तपाईको प्रतिक्रिया