एजेन्सी । एक पुरषले १३ जनालाई पत्नीलाई एकैसाथ गर्भवती बनाएका छन् । उनीहरु नाइजेरीयाका हुन् ।

१३ श्रीमतीलाई सँगै विबाह गरेका ति पुरुषले एकैसाथ गर्भवती बनाएको खबर अहिले सामाजिक संजाल र अनलाइनमा भाइरल भइरहेको छ ।

husband and 13 wife

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा १३ जना गर्भवती पत्नीसँगै उभिएर ती पुरुषले खिचेको तस्बिर सार्वजनिक भएपछि अहिले उक्त तस्विर ब्यापक मात्रामा शेयर भइरहेको छ ।

आफ्ना एकल पतिसँग तस्बिर खिचाएका यी गर्भवती महिलाहरुले आफूहरुले उनलाई रोजेकोमा समेत कुनै पछुतो नमानेको प्रतिक्रिया समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया