एजेन्सी । संसारभर रेडलाइट एरियामा सेक्स ब्यापार गरिन्छ । तर चीनमा एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ खुलेआम यौनधन्दा नभई ग्राहकलाई सेक्स पस्किरहेको हुन्छ । चीनको बेइजिंगस्थित एस एण्ड एम रेष्टुरेन्टले ग्राहकलाई रेष्टुरेन्टका हरेक सामानहरु मार्फत सेक्स पस्किँदै आएको छ । जहाँका सबै तस्वीरहरु यहाँ देखाउन नमिल्ने खालका अश्लील छन् । जहाँ वक्षस्थल आकारको कप छन् भने बियर खोल्ने ओपनर लिंग आकारको छन् । वेटरले लगाउने एप्रोनमा यौनक्रिडाका चित्रहरु कोरिएको यो रेष्टुरेन्ट बाबुछोरीले संचारलमा ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया