एजेन्सी । चिनमा दस डाक्टरको टिमले झन्डै ३ घन्टा लगाएर निकाले ३० केजीको ट्युमर निकालेका छन् ।

सानैदेखि पेट दुख्ने गरेको उनको उपचार गर्दा निको नभएपछि बेजिंगको एक अस्पतालमा २२ वर्षीय युवकको पेटबाट त्यति ठूलो ट्युमर निकालिएको हो ।

अस्पताल स्रोतका अनुसार अप्रेसनका क्रममा उनको पेटमा आन्दा कुहिनुका साथै किरा समेत परेको पाइएको थियो । अप्रेशन इन्चार्ज डाक्टर हिन लु का अनुसार यदी उनको आन्द्रा अप्रेसन गरेर बाहिर नल्याएको भए मृत्यु निश्चित थियो ।

 

तपाईको प्रतिक्रिया