एजेन्सी । युवकहरु जो आँफुसँग नजिक हुन्छन् तिनीहरु अर्को साथीभाईसँग पनि खुल्ने गर्छन् । खुल्दा खुल्दै त्यसले हद पार गर्छ र हातपात हुन्छ । अनि विबादकै क्रममा एउटा साथीले कस्को लिंग ठूलो भन्ने विवादमा अर्को साथीको लिंग नै काटीदिन्छन् ।

फिल्मी शैलीमा यो घटना हालै रुसमा घटेको हो । विबादमा संलग्न ति २ व्यक्तिले रक्सीको तालमा कस्को लिंग ठुलो भन्ने विषयमा विवाद सुरु गरे पछि त्यसले जिवन मरणको रुप लिएको अन्तराष्ट्रिय संचारसंस्थाहरुले उल्लेख गरेका छन् ।

विवादमा सानो लिंग हुने ५२ वर्षीया पुरुषले ४७ वर्षका साथीको लिंग छेदन गरिदिएका हुन् । रुसको उराल क्षेत्रमा घटेको यो घटना पश्चात लिंग छेदन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको मिरर पत्रिकाले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया