एजेन्सी । साउदी अरबमा विभिन्न समस्याका कारण वर्षौ जेल सजाय भोगेका कैयौँ समाचारहरु तपाईहामीले सुनदै आएका छौँ । विश्वमा नै कडा कानुन भएको देश भनेर चिनिने साउदी अरबमा जेल सजाय हुनुलाई सामान्य रुपमा लिइन्छ ।

यहाँ अन्य साना साना समस्यापछि पनि जेल जाय हुने कानुनी प्रावधन छ । साउदीमा हत्या अभियोगमा पक्राउ परेमात्रै फाँसीको सजाय हुँदैन ।

आतंकवादी गतिविध‌ि, बलात्कार वा यौन शोषण तथा वेश्यावृत्तिको आरोपमा पक्राय परेकाहरुलाई पनि फाँसी दिइन्छ । त्यस्तै यहाँ तेस्रो लिंगीसँग सहमतिमा सेक्स गरेमा पनि फाँसी दिइन्छ ।

तपाईको प्रतिक्रिया