काठमाडौँ । गाइले मानव आकारको बच्चा जन्माएपछि भगवान भन्दै पुजा गर्न आउनेको भिड नै लागेको छ । प्रसंग हो भारतको ।

भारतको उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा हालै एउटा गाइले जन्माएको बाच्छोको गर्धनमुनिको भाग गाईको जस्तै थियो भने टउको मानिसको जस्तै ।

उक्त घटना घटे लगत्तै मानिसहरु उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा पुगेर दर्शन गर्दागर्दै तत्कालै ज्यान गएको थियो ।

जन्मेको ४ घण्टासम्म उक्त बाच्छोको ज्यान गएको थियो । उक्त बाच्छोले देह त्यागे पनि शरीरलाई शिसाको फ्रेममा राखीएको बताइएको छ ।

तपाईको प्रतिक्रिया