ताजा खबर :- के तपाई तौल बढ्नुको कारण चिन्तामा हुनुहुन्छ ? के तपाईलाई तौल कम गर्ने सजिलो उपाय  थाहा छैन? यदि हो भने, अब तपाई उदास हुनु पर्ने छैन किनभने हामी आज एकदमै सजिलो उपाय बारे जानकारी गराउदै छौँ । जसको मद्दतले तपाई महिनाभरमै ४ किलो वजन कम गर्न सक्नुहुन्छ ।

तपाईले तौल कम गर्नको लागि दिनहुँ खाली पेटमा पिउनु पर्ने हुन्छ । ड्रिंक्स बनाउने विधि यस्तो रहको छ ।

 सामग्री-

दालचीनी २ टेबलस्पून

जिरा पाउडर २ टेबलस्पून

१ गिलास तातो पानी

 बनाउने विधि-

टेबलस्पून दलचीनी र जिरा पाउडरलाई एक गिलास पानीमा राम्रो सँग मिक्स गर्नुहोस् । दिनहुँ यस मिक्सचरलाई बिहान उठेर ब्रेकफास्ट भन्दा पहिले १ महिना सम्म पिउनुहोस् । तपाई यसको असर चाँडो देखिन थाल्छ ।

कसरी काम गर्छ यो ड्रिंक्स-

यो होम रेमेडी दिनहुँ सेवन गर्दा मात्र उपचार हुन्छ । जिरा र दालचीनीको मिक्सचर एक धेरै नै पावरफुल एन्टीअक्सीडेन्ट हो । यसले मेटाबोलिज्म बूस्ट गर्छ यदी तपाईको ये मेटाबोलिज्म फास्ट भएमा शरीरको फ्याट सेल्स स्टोर गर्ने क्यापसिटी कम हुन्छ। जसले तौल कम हुन्छ । जिरा र दलचीनिको मिश्रण फ्याट सेल्सलाई चाँडो कम गर्छ । दालचीनी र जिरा पाउडरको सेवन गर्नु भन्दा पहिले तपाईले चिकित्सक सँग एकपटक सल्लाह लिन अति आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया