एजेन्सी । तपाई हामी सामान्य अवस्थाका पुरुषको अण्डकोष हामीलाई सामान्य लागेपनि अमेरिकाको मिसिगनका ३९ वर्षीय ड्यान नामका पुरुषको अण्डकोष निरन्तर बढेर ४५ किलो पुगेपछि उनले तनावको जिन्दगी बाँचीरहेका छन् ।

जसका कारण उनलाई दैनिक जीवनमा साह्रै कठिनाइ भैरहेको छ । निरन्तर बढिरहेका अण्डकोषले उनलाई हिड्न र उठ्न बस्न समेत कठिनाइ हुन्छ । आफ्नो उपचारमा ठूलो रकम खर्च हुने भएका कारण उनले सहयोगका लागी अपिल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया