एजेन्सी । प्रेमीले ब्रेकअप गर्न चाहेपछि बदला लिन एक युवतीले प्रेमी र आफ्नो ९ लाख रुपैयाँ निलिदिएकी छिन् । प्रेमीसँग मिलेर २८ वर्षीया महिलाले पानामामा बसाईं सर्न र राम्रो जीवनशैली अपनाउनका लागि केही पैसा जम्मा गरिन् । तर प्रेमीले एक्कासी ब्रेकअप गर्न खाजेपछि उनले पनि प्रमीलाई स्वाद चखाउन खोजिन् र पूर्व पार्टनरलाई उक्त रकमको आधा नदिने उद्देश्यले निलिदिइन् ।

यस्तो अचम्मको घटना अप्रिल २२ तारिखको हो जब स्यान्ड्रा मिलेना एल्मेइडाले अत्यधिक पेट दुखेपछि अस्पताल पुगिन् ।बिरामीको पेटभित्रबाट ६ हजार ७ सय डलर पाउनु सामान्य कुरा होइन त्यसकारण युनिभर्सिटी हस्पिटल अफ स्यान्टान्डरले स्थानीय पुलिसलाई यसबारे जानकारी दिए ।

तपाईको प्रतिक्रिया