एजेन्सी । जागिर गर्नका लागी वास्तविक समय र उमेर कति चाहिन्छ ? नेपालमा कम्तिमा पनि एसएलसी वा सो सरह । तर अमेरिकाकी क्लोई नाम गरेकी ७ वर्षिया बालिका क्लोईले भने सानै उमेरमा गुगलमा काम गर्छिन् ।

७ वर्षको उमेरमा गुगलका सिईओ सुन्दर पिचईलाई एक पत्र लेखेर काम मागेकी उनले आफ्नी ५ वर्षे बहिनी होलीलाई सोही संस्थामा काम लगाएकी छिन् ।

क्लोई कानो नामको एक टेक कम्पनीमा प्रोडक्ट टेस्टरको रुपमा काम गर्छिन् । क्लोई र उनकी बहिनी होली कम्पनीले बनाएको सबै उत्पादनलाई बजारमा जानुभन्दा पहिले परिक्षण गर्ने सिएनएनले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया