एजेन्सी । ताइवानको एक रेस्टुरेन्टमा मानिसको मासु र ह्यूमन फीटस ९भ्रूण० बेचिने गरेको रहस्य पर्दाफास भएको छ । ताइवानमा सेक्स पावर बढाउनका लागी बच्चाहरुको मासु बिक्रि गरेर रेस्टुरेन्टमा बेचिएको रहस्य मलेसियाको एक पत्रिकाले छापेपछि रहस्य बाहिरिएको हो ।

जुन विषय अहिले निकै विबादित र चर्चित पनि बनिरहेको छ । यो निकै चर्चित र विबादित काण्ड बाहिर आएपछि चिनिया अभिनेता झू यूले पनि पनि एक विज्ञापनमा खेलेको एड सोही विषयसँग सम्बन्धित कार्यक्रममा काम गरेपछि उनी विबादमा तानिए र माफी समेत मागेका छन् ।

उक्त कार्यक्रममा मानिसले भ्रूण खान सक्छ भन्ने देखाउन खोजिएको थियो । जसको अहिले विश्वभर विरोध पनि भइरहेको छ ।

तपाईको प्रतिक्रिया