एजेन्सी । सिंहको एक केजी मासुको कति रुपैयाँ पर्ला ? बढीमा २०, ३० हजार ? वा ५० हजार ? यस्तो उत्तर दिनुभयो भने तपाई हामी गलत हुनेछौँ । पाकिस्तानमा १ केजी सिंहको मासुको ३ लाख रुपैयाँमा कारोबार भइरहेको पाइएको छ ।

हप्तामा ४ दिन मात्रै खुल्ने यो पसलमा जति धेरै मासु किन्यो उती सस्तो पर्ने अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । स्रोतका अनुसार २ किलो मासुको मूल्य ५ लाख र ५ किलोको मूल्य १० लाख रुपैंया पर्छ ।

जुन कुरा सामाजिक संजालमा पोष्ट भए लगततै यो खबरले असिहले भाइरल रुप धारण गरेको छ । जुन कुरा पसल वालो अवैध रुपमा संचालन गरिरहेको बताइएको छ । जसको बारेमा आधिाकारिक पुष्टी भने भईसकेको छैन ।

तपाईको प्रतिक्रिया