एजेन्सी । टाउकोमा दाँत भएको जनावर कहिल्यै देख्नुभएको छ ? अमेरिकाको वन्यजन्तु शिकार आरक्षमा हालै टाउकोमा दाँत भएको एउटा सिंह देखियो । उक्त सिंहलाई देखे लगत्तै सिकारीहरुले समातेको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार उक्त सिंह ३० डिसम्बर २०१५ मा अमेरिकाको प्रेस्टन सिटीको नजिकैको जंगलमा उक्त सिंह देखिएको थियो ।

उक्त सिंहका विषयमा यसअघि एनिमेटेड तस्विरहरु सार्वजनिक गरिएको भनिए पनि सिंहका अहिले वास्तविक तस्विरहरु सार्वजनिक भइरहेका छन् । जुन तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया