ताजा खबर :- प्रेगनेन्सीको शुरुवातका दिनहरूमा उल्टी धेरै हुने गर्छ । उल्टीको कारण केहि खाने इच्छा पनि हुँदैन । तर केहि कुराहरूमा विशेष ध्यान राखी तपाई समस्याबाट बँच्न सक्नुहुन्छ ।

-खाना पछि अजवाइन खान नभुल्नुहोला ।  अजवाइन खाँदा उल्टी हुँदैन र खाना पनि चाँडो डाइजेस्ट हुन्छ ।

-उल्टी हुन लागेमा अदुवाको वासना सुघ्नु पर्दछ यसले उल्टी रोक्छ ।

-ज्यादा उल्टी भैरहेको छ भने दिनमा दुई तिन पटक आंवले का मुरब्बा खानुहोस् यो सेवन गर्दा उल्टी हुँदैन ।

-चामललाई सफा पानीमा आधा घण्टा भिजाएर राखी  सके पछि धानियको पातले मसल्नुहोस् । यसलाई छानेर चामल र धनिया भएको पानीलाई दिनमा दुई तीन पटक पिउनुहोस् । आराम मिल्नेछ  ।

-कागती पानीमा मह मिलाएर पिउनुहोस् ।

तपाईको प्रतिक्रिया