एजेन्सी । आाफुसँग प्रेममा परेर विबाह गरेकी युवती लिंग परिवर्तन गरेर महिला बनेको थाहा पाए तपाईमा के बित्छ ? यस्तै दुर्दशा बेहोरेका छन् ।  बेल्जियमका नागरिक जेनसँग जसले । ६४ वर्षीया जेनको इन्डोनेसियाली महिलामाथि प्रेम बस्यो र विवाह पनि गरे ।

तर विवाहको १९ वर्षपछि थाहा भयो कि उनकी श्रीमती कुनैबेला पुरुष भएको । यो खबर उनले आफ्नी श्रीमतीका आफन्तबाट थाहा पाएपछि उनी छांगाबाट खसे सरह भए ।

जेनले अन्तर्वार्तामा आफ्नी जेठी श्रीमतीको मृत्यु भएपछि मोनिकासँग दोस्रो विवाह गरे तर कान्छी श्रीमतलिे आँफुलाई ठूलो घात गरेको थाहा पाएपछि उनी अहिले विक्षिप्त बनेका छन् । उनका जेठी श्रीमतबिाट भने २ बच्चा भइसकेका थिए ।

तपाईको प्रतिक्रिया