एजेन्सी । जागिर पनि थरीथरीका । मानिसको काखीका रौँ फाल्नेदेखि जनावरको खाना चाख्नेसम्मका जागिरमा मानिसहरुको भिड घट्ने भन्दा बढ्दो देखिन्छ । जसमध्ये जनावरको खाना चाख्ने जागिर पनि रोचक मध्येमा पर्छ । कुकुर बिरालोको खाना चाख्ने कामको बदलामा कम्पनीले जागिरेलाई मोटो रकम पनि दिने गर्छ । कुकुर बिरालाको जागिर चाखे बापत कामको बदलामा कम्पनीले करिब ४१ लाख (४० हजार डलर) रुपैयाँ वार्षिक तलब दिने गरेको डेलीमेलले लेखेको छ ।

तपाईको प्रतिक्रिया