एजेन्सी । जर्मन मोडेल मार्टिना बिगको बाल्यकालदेखिकै एउटा सोख थियो आफ्नो छालालाई कालो बनाउने र आफ्ना स्थनलाई निक्कै ठूला र आर्कषक बनाउने । जसका लागी उनले ६५ लाख खर्च भन्दा बढी रकम खर्च गरिन् ।

सर्जरी मार्फत मार्टिना अहिले युरोपकी सबैभन्दा ठूलो वक्षस्थल भएकी महिला बनेकी छिन् भने उनको सेतो छाला अहिले कालो बनेको छ । सर्जरी पश्चात उनको वक्षस्थलको साइज् ३२ एस छ । जसका लागी उनले ४ पटक शल्यक्रिया गरेर स्तन प्रत्यारोपण गरेको डेलीमेलले लेखेको छ ।

तपाईको प्रतिक्रिया