एजेन्सी । ब्वाइफ्रेण्डलाई पठाउन खोजेको नग्न तस्बीर बाबुलाई गएपछि यो खबरले सामाजिक संजालमा ब्यापकता पायो । जसमा खास गल्ती छोरीले आफ्ना प्रेमीलाई पठाउन खोजेको न्यूड सेल्फी आफ्ना बाबुलाई पुगेपछि भयो ।

जब बाबुले छोरीको हर्कत आफ्नै मोवाईलमा देखे तत्कालै म्यासजबाट नै प्रतिक्रिया दिँदै लेखिहाले तिम्रो शरीर पनि तिम्री आमाको जस्तै रहेछ भनेर ।

जुन कुरा सामाजिक संजालमा बाहिरियो यो अभिब्यक्तिले पनि पछिल्लो समय ब्यापक चर्चा बटुलीरहेको छ । बाबुलाई सेल्फी पठाए लगत्तै युवतीले आफ्ना प्रेमीको नाममा ड्याडमा म्यासेज पठाएपछि यस्तो हंगामा मच्चिएको हो ।

तपाईको प्रतिक्रिया