ताजा खबर :- प्रायः जसो मानिसहरू यो बुझ्न सक्दैनन् कि उनीहरू कसलाई विश्वास गर्ने र कसलाई नगर्ने। तर रिसर्चमा यस्तो हार्मोन पत्ता लागेको छ, जो तपाईलाई बताउँछ कि कसलाई तपाई विश्वास गर्न सक्नु हुन्छ। नेदरल्याण्डको शोधकर्ताले पत्ता लगाएका छन् कि कडल केमिकल सँग लिंक्ड यो हार्मोन आक्सीटोसिन तपाईलाई बताउँछ कि तपाई नजिकको व्यक्तिलाई भरोसा गर्न सक्ने वा नसक्ने। रिसर्चका अनुसार, जब तपाई कसै सँग आई कन्टेक्ट गर्नुहुन्छ भने आक्सीटोसिन हार्मोनको इफेक्ट तपाईको नजिकको व्यक्तिलाई विश्वास गर्ने वा नगर्ने महसूसलाई विकसित गर्छ। जब हामी कम्यू‍निकेट गर्छौ तब हाम्रो आँखा इमोशन्स कन्वे गर्छ।

यहाँ सम्म कि इन्टिमेसी र सोशल कन्ट्रोल पनि कन्वे गर्छ। जब हामी आई कॉन्टेक्ट गर्छौ तब आक्सीटोसिन रिलीज हुन्छ र हाम्रो प्यूपिल्स टेन्ड पार्टनरको कपि गर्छ। यसले ट्रस्ट लेवलमा इफेक्ट गर्छ। जब प्यूपिल्स डिलीट हुन्छ तब अर्को व्यक्तिमा ट्रस्ट धेरै बढ्छ। तर जब आँखा सिन्क्रोनाइज हुन्छ तब यसको ट्रस्ट अझँ धेरै बढ्ने हुन्छ।

तपाईको प्रतिक्रिया