ताजा खबर :- यदि तपाई शुद्ध साकाहारी हुनुहुन्छ र मसल्स बिल्ड गर्न चाहनु हुन्छ र साथमा फिट रहन चाहनु हुन्छ भने हामी तपाईलाई बताउँदै छौँ यस्ता डाइट, जसले तपाईको मसल्स बिल्ड हुनेछ । यी डाइट प्रोटिनले मात्र भरिपूर्ण नभई तपाईको मसल्स पनि मजबूत हुन्छ ।

पालक:- पालक आयरनले भरिपूर्ण हुनुको साथै यसले ब्लड काउन्ट पनि इम्प्रुभ गर्छ । एक कप पालकमा ३० ग्राम प्रोटिन हुन्छ। यसले एब्स बनाउन एकदमै मद्दत गर्छ।

बन्दगोभी:- फाइबरले भरिपूर्ण बन्दगोभी वजन कम गर्न मद्दत गर्छ । एक कप बन्दगोभीमा ७० ग्राम प्रोटिन हुन्छ यसले मसल्स बिल्ड गर्न मद्दत गर्छ ।

ब्रोकली:- प्राय: जसो मानिसहरू ब्रोकली खान रुचाउदैनन्। तर एक कप ब्रोकलीमा ९१ ग्राम प्रोटिन हुन्छ। यसलाई दिनहुँ खाँदा शरीरको मसल्स इम्प्रुभ हुन्छ।

गोभी:- प्रोटिनले भरिपूर्ण डाइट गोभीमा १०० ग्राम प्रोटिन हुन्छ र यसमा मात्र २५ क्यालोरी हुन्छ। वजन कम गर्न र एब्स बनाउन गोभीको राम्रो भूमिका रहेको हुन्छ।

मशरुम:- मशरुममा पनि प्रोटिन धेरै हुन्छ । एक कप मशरुममा १०३ ग्राम सम्म प्रोटिन हुन्छ। यो एब्स बनाउनको लागि राम्रो भेजिटेबल हो ।

तपाईको प्रतिक्रिया