ताजा खबर :- आजको समयमा खासगरेर युवाहरूलाई मोबाईलबिना बाँच्न गाह्रो हुन्छ। यस अवस्थामा उनीहरू नुहाउन जाँदा होस् अथवा शौचालय जाँदा होस् मोबाइल साथमै लैजाने गर्दछन्। तर के तपाईलाई थाहा छ? मोबाईल बाथरूममा आफुसाथ लगेर तपाईले रोगलाई निम्त्याउनु भएको छ। मोबाईललाई  बाथरूम लैजाँदा कस्ता-कस्ता नोक्सान हुन्छन् जान्नुहोस्।

– मोबाईल बाथरूम लग्नाले तपाईको मोबाइल पोटमा खस्ने डर भैरहन्छ।

– बाथरूम यस्तो ठाउँ हो जहाँ धेरै मात्रामा कीटाणु र ब्याक्टेरिया हुन्छ, जसले हामीलाई रोगी बनाउन सक्छ। यस्तो अवस्थामा मोबाईलमा जर्म्स लाग्ने डर भैरहन्छ।

– बाथरूममा तपाई जून-जून चीजलाई छुनु हुन्छ त्यसमा कीटाणु रहेको हुन्छ। पक्कै तपाई हात धुनु हुन्छ तर मोबाईललाई धुन सक्नु हुन्न।

– यस अवस्थामा तपाई बाथरूममा मोबाईल लैजान बाट बँच्नु पर्छ। यसले तपाईलाई विभिन्न किसिमको इन्फेक्शन हुन सक्छ।

तपाईको प्रतिक्रिया