एजेन्सी । स्टेभ स्टिफेन्स अमेरिकी प्रहरीको नजरमा यति क्रुर अपराधी सावित भएका छन् की जसले फेसबुकको स्ट्रिम लाइभ गरेर हत्या जस्तो जघन्य अपराधको आरोप खेपेका छन् ।

६ फिट १ इन्च उचाई र कालोवर्णका स्टेभले ७४ वर्षका बृद्ध रोबर्ट गुडविनको हत्या गरेको अमेरिकन प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले सुक्ष्म रुपमा खोजीरहेको भए पनि अहिलेसम्म उनी भुमीगत रहेका छन् । हत्यारा स्टेभले फेसबुकको अर्को भिडियोमा दर्जन बढी ब्यक्तिको हत्या गर्ने खुलासा गरका छन् ।

तपाईको प्रतिक्रिया