एजेन्सी । भारतीय जनता पार्टीका नेता तथा गुजरात राज्यका पूर्व स्वास्थ्य मन्त्री जयनारायण व्यासकी मोटी छोरी सपना व्यास पटेलको तौल केही समय अगाडी मात्रै ८६ केजी थियो ।

सबैले बोलाउँदा मोटी, नराम्री लगायका अभिब्यक्तिका कारण उनी सँधै तनावमा आइन् । इख लिएर उनले निरन्तर अभ्यास गर्न थालिन् । जसका कारण उनी अहिले स्मिल र हट अवतारमा देखा परेकी छिन् ।

सामाजिक सञ्जाल इन्टाग्राममा उनलाई फलो गर्नेको संख्या १२ लाख भन्दा धेरै छ । हाल उनको तौल घटेर जम्मा ५५ केजी मात्र छ । आफूले गरेको शारीरिक अभ्यासकै कारण सपनाले आजा वाहवाही बटुलीरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया