एजेन्सी । २६ वर्षभन्दा लामो समयदेखि बचाएर राखेको वीर्यले बच्चा जन्माउन सम्भव छ रु यो कुरालाई एक जोडीले सम्भव गराएर देखाईदिएको छ ।

यो प्रसंग हो एक स्कटिश संगीतकारको । जसले बचाएर राखेको २६ वर्ष पुरानो वीर्यमार्फत जुम्ल्याहा बच्चालाई जन्म दिएर नयाँ रेकर्ड बनाएका छन् ।

उनले आफ्नो वीर्यलाई स्टोर गरेका थिए र यिनै ‘फ्रोजन स्पर्म’ को मद्दतले उनी ४७ वर्षको उमेरमा पिता बनेर नयाँ रेर्कड कायम गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

क्यान्सरका बिरामी समेत रहेका यि संगीतकार की श्रीमतीसन् २०१० मा उनकी श्रीमती त्यही वीर्यमार्फत गर्भवती भइन् र दुई सन्तानलाई जन्म दिइन् । यससँगै यो जोडीले नयाँ रेकर्ड बनाएको हो ।

तपाईको प्रतिक्रिया