ताजाखबर । भगवान गौतम बुद्धको मुर्तिबाट एक जना मानिस निकालिएको छ । बुद्धको मुर्तिबाट निकालिएका ‘ल्यूक्यान्स’ नामक ति मानिस अरु कोही नभएर बुद्धका खास गुरु भएको वैज्ञानिकहरुको भनाई छ ।

१ हजार वर्ष अघिको उक्त मुर्तिमा कसरी यि मानिस पुगे भन्ने विषय बैज्ञानिकका लागी पनि खोजको विषय बन्न पुगेको छ । जुन मूर्ति १ हजार बर्ष पुरोनो भएको बताइएको छ ।

नेदरल्याण्डको एक संग्राहलयमा हजारौँ बर्षदेखि बुद्धको यो मूर्ति राखिएको थियो । संग्राहलयका मालिकले सबै पुराना मूर्तिलाई मरमर्तत गर्नका लागि ‘मेन्डर मेडिकल सेन्टर’ पठाइएका बेला ति मानिस फेला परेका थिए । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया