एजेन्सी । छोरालाई जन्मदिएपछि छुट्टीएका आमा छोरा एकाएक प्रेम रोमान्स गर्दा गर्दैको अवस्थामा भेटिए । प्रसंग हो मेक्सिकाको । छोरालाई जन्मदिएपछि पालनपोषण गर्न नसक्ने अवस्थाकी आमाबाट अर्कैले लगेर पालेको १८ वर्षसम्म आमा छोराको भेट भएन । आमा मारियाले १६ बर्षको उमेरमा पिटरलाई जन्म दिएको द सनले उल्लेख गरेको छ ।

 स्रोतका अनुसार यि दुई आमा छोरा बिछोडबाट मिलनको अवस्थामा पुगेपछि उनीहरुको मायाको रुप प्रेमी प्रेमीकाका रुपमा जन्मियो । उनीहरुबिच सहवाससम्म भएको र कुनै पनि अवस्थामा छुट्न नचाहाने मनसाय देखिन्छ ।

हाल यि आमा र छोरा बिहे गर्ने मोडमा पुगेका बेला त्यहाँको स्थानीय सरकारले रोक लगाएर यि दुईलाई अलग गरिदिएको छ । मेक्सिको सरकारले ३ बर्षका लागि यि दुईलाई सुधार गृहमा राखेको छ ।

 

तपाईको प्रतिक्रिया