ताजा खबर :- रूसको मेक्सिकोकी २४ वर्षीय महिलाको पेट पछिल्लो ११ महिना देखि असाधारण रुपमा बढ्दै गएपछि उनी तनावमा आइन् । पिडा सहन नसकेर अस्पताल पुगेकी ति  महिलाको पेटमा १० नवजात शिशु रहेको अनुमान गरिएको अंग्रेजी वेबसाइट डेलिमेलले लेखेको छ ।तर चिकित्सकले परिक्षण पश्चात उनको अस्वभाविक पेटमा कुनै बच्चा नभई ३१ केजीको ट्युमर भएको पत्ता लाग्यो तब चिकित्सक नै छक्क परे डेलीमेलका अनुसार महिलाको पेटमा रहेको ट्यूमर उनको पेट भन्दा ९५ प्रतिशत ठूलो थियो ।

डेलीमेलका अनुसार उक्त ट्युमर अहिलेसम्मकै विश्वको ठुलो हो जुन सर्जरीको माध्यमबाट निकालिएको छ ।

तपाईको प्रतिक्रिया