एजेन्सी । के रेसिडेन्सियल कम्पलेक्स भित्र रेल गुड्न सम्भव छ ? प्रसंग हो चीनको । जहाँ १९ तलाको भवन भित्रै भित्रै रेल गुडेका दृश्यहरु देख्न पाइन्छ । उक्त भवनको छैटौं(आठौँ तलामा बनेको रेलमार्ग लिजीवा स्टेशन पुग्छ।

एकदमै व्यस्त रहने यस स्टेशनमा ध्वनी प्रदुषण हुन नदिन रेलबाट निस्कने ध्वनीलाई विशेष उपकरणबाट नियन्त्रण गरिने यस क्षेत्रमा ३१ हजार वर्ग माइल क्षेत्रफल ओगटेको सो भवन चीनको उत्तर पूर्वी जोकिंङ शहरमा अवस्थित छ ।

४९ लाख नागरिक बसोबास गर्ने यो क्षेत्र जंगल तथा पहाडले घेरिएको छ । जुन क्षेत्रलाई ‘माउन्टेन सिटी’ पनि भन्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया