एजेन्सी । राम्री र सुन्दरी युवतीलाई कर्के नजरले नचिहाउने पुरुष सायदै होलान् । अझ सुन्दर पहिरनमा ठाँटिएर हिँड्ने युवतीहरु भनेपछि पुरुषहरु मरिहत्य नै गर्छन् । यो त भयो सरसर्ती हेर्दा देखिने कुरा । तर भित्री रुपमा कतो पोषक लगाउने महिला बढी बुद्धिवान् होलान् ?

हालैको एक अनुसन्धानले सेक्सी लुगा लगाउने महिला बढी बुद्धिवान् हुने जनाएको छ । वेडफोर्ड युनिभर्सिटीमा २१ देखि ६४ वर्ष समुहका विधार्थीबीच गरिएको अध्ययनमा अन्य महिलाभन्दा आकर्षक लुगा लगाउने महिला बढि सिर्जनात्मक, विश्वसनिय, तार्किक र बुद्धिमान हुने पत्ता लागेको हो ।

उक्त अध्ययनका अनुसार त्यस्ता महिलाहरु आत्मनिर्भर बन्न प्रयत्न गर्ने, आफ्नो इच्छा अनुसार चल्ने स्वभावका हुने , चाडो चाडो कपडा फेर्न रुचाउछने उल्लेख छ ।

तपाईको प्रतिक्रिया