ताजा खबर :- डेलिमेलका अनुसार Arizona मा बस्ने ३० बर्षीय एक महिला Cara Anaya-Carlis लाई  लगातार छ घन्टा सम्म चरम यौन उत्तेजनाको आभास हुन्छ भने कहिले दुइ घन्टा मा १८० पटक सम्म चरम यौन उत्तेजना को आभास हुन्छ ।  Cara Anaya-Carlis को आमाको अनुसार उनलाई १०  वर्षको उमेरमा भएको एक दुर्लभ रोगको कारण एस्तो भएको बताएकी छन। जसको कारण उनको जिवन नर्क भएको छ किनकि एस्तो मनोविकृतिको कारण घर देखि बाहिर जान पनि सम्भव  छैन घर मै बस्न बाध्य छिन्   र कुनै नोकरी पेसा पनि गर्न सक्दैनिन् ।

फोटो :-डेलिमेल

फोटो :-डेलिमेल

Cara लाई  पहिलो पटक एक सुपर मार्केटमा गएको बेला र स्कुलको दौड प्रतियोगितामा भाग लिदै गर्दा अचानक यौनांगमा असम्भाभित यौन उत्त्जेना महसुस भएको थियो ।

उनको एक छोरा र श्रीमानको साथमा एक अलगै स्थानमा रहन्छिन कतै भिडभाडमा जानु उनको लागि निकै लज्जित हुनुपर्ने अवस्था भएको कारणले  उनि घरमै बस्न बाध्य छिन् ।

भिडियो :-

तपाईको प्रतिक्रिया