ताजा खबर :- महिलासँग सुन्दर रूपको साथ-साथै अरु पनि केहि यस्ता गुणहरु हुन्छन् , जसका कारण पुरुष महिला प्रति बढी आकर्षित हुने गर्दछन ।

जान्नुहोस् यी ५ कुराहरू जसका कारण पुरुषहरु आफ्नो मनमा महिला प्रति धेँरै चासो र माया राख्ने गर्दछन।

१) जून महिला दयालू र कारुणिक हुन्छन् यस्ता महिला प्रति पुरुषको सम्मान र मायाको भावना बढी रहन्छ ।

२) पुरुषलाई आफ्ना हरेक साना-ठूला कुरामा ध्यान दिने र सुन्ने महिला ज्यादै मन पर्दछ ।

३) पुरुषका निमित्त खाना बनाउने महिला पनि पुरुषलाई मन पर्दछ किनभने उनीहरुलाई लाग्दछ की महिलाले आफ्नो बढी ख्याल राखेको महसूस गर्दछन् ।

४) हेरचाह गर्ने महिला सबैलाई मनपर्ने गर्दछ र साथमा पुरुषहरूलाई आफ्नोपनको महसूस हुन्छ ।

५) यो जानेर अचम्म लाग्न सक्ला की महिलाहरुको अलमल्लमा पर्ने बानीले पुरुषहरुलाई लोभ्याउँछ ।

तपाईको प्रतिक्रिया