ताजा खबर :- प्रेम सम्बन्धमा रहँदा आफ्नो प्रेमी/प्रेमीकालाई चाहनु गलत होइन तर पनि तपाईको माया धेरै नहोस् ताकि तपाईको प्रेमी/प्रेमीकालाई त्यो सम्बन्ध बोझ लागोस् । सुमुधूर रहनूपर्छ, जूनले निरन्तरता पाइराखोस् । यी विशेष कुरामा ध्यान दिई तपाई आफ्नो जीवन सफल बनाउँन सक्नुहुन्छ ।

-सम्बन्धमा दूरी बढ्ने होकि भनि मन अस्थिर राख्नु हुँदैन । आफैमा भरोसा राखी उसको जीवनमा रोकावट बन्नु हुँदैन र फोनको माध्यम बाट उसलाई ट्रेक पनि गर्नुहुँदैन । यसो गर्नाले तपाईको सम्बन्धको दूरी बढ्न जान्छ ।

-एक-आपसमा स्पेस राख्न अति जरुरी छ, किनभने उसको जीवनमा केवल तपाई मात्र होइन अरू जस्तै :- साथीभाई, परिवार, नातासम्बन्धीहरू पनि हुन्छन् ।

-हरेक पटक सानो-सानो गल्तीमा पनि सम्बन्ध विच्छेदनको कुरा कहिल्यै ल्याउनु हुँदैन । यसो गर्नाले एक दिन तपाईको वास्तवमै सम्बन्ध विगत् बन्नसक्छ ।

-हरेक समयमा तपाईले उसको उपस्थितीको आशा राख्नु हुँदैन किनकि उसको पनि आफ्नै लक्ष्य हुन्छ ।

तपाईको प्रतिक्रिया