हङकङमा एक युवतीले सार्वजनिक बसभित्रै दिशा गरिदिएकी छिन् । आफूलाई थाम्नै गाह्रो भएपछि उनले यस्तो हर्कत गरेकी हुन् ।

बसमा दर्जनौं यात्रु बसिरहेका बेला उनले पाइन्ट खोलेर बसभित्रै दिशा गरिदिँदा उनलाई धेरैले गाली गरे र केहीले गन्ध सहन नसकेर नाक थुन्न थाले ।

युवतीले भने कसैको लाजसरमको प्रवाह नगरी यस्तो गरिदिइन् । उनले गरेको यो हर्कतको भिडियोमा विभिन्न साइटहरुमा भाईरल भैरहेको छ । यो भिडियोपछि उनको समर्थन र विरोधमा थुप्रैले कमेन्ट गरेका छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया