काठमाडौं । आइसीसी डिभिजन टूको फाइनल खेलमा २ सय ७८ रनको चुनौती पछ्याएको नेपालले आज सुरुवात देखि नै आक्रमक ब्याटिगं गरिरहेका बेला नेपालका ब्याट्सम्यानहरु जम्ने तरखरमा भएपनि नेपालले अझै सोचेजस्तो रन जोड्न सकेको छैन । यद्यपी नेपाल एक दशतको नजिक छ ।

२४ ओभरको समाप्तिमा नेपालले ९२ रन जोड्न सफल भएको छ । नेपालका लागी पारस खड्काले २ वटा सुन्दर छक्का र प्रदिपले एउटा छक्का प्रहार गरेका छन् भने उनीहरु छक्को खोजीमा छन् ।

तपाईको प्रतिक्रिया